नियम १७
भाग लिन नहुने
बोर्डको बैठकको कार्यसूचीमा समावेश भएको कुनै विषयमा कुनै सदस्यको निजी स्वार्थ रहेको भएमा सम्बन्धित सदस्यले त्यस्तो छलफल वा बैठकमा भाग लिन हुँदैन।